न्याय प्रणाली, प्रकाशमानसिंह राउत, राष्ट्रिय समाचारप्रधानन्यायाधीशको दाबी- न्याय प्रणाली लयमा फर्कियो ४ चैत्र २०८२ उनले अदालत जल्नुमा अदालतलाई हेर्ने नकारात्मक दृष्टिकोणले पनि भूमिका खेलेको हुनसक्ने उल्लेख गर्दै यसको समीक्षा आवश्यक रहेको धारणा राखे ।