कानुन, न्याय तथा मानव अधिकार समिति, बलावती शर्मा, राष्ट्रिय समाचार, सुकुमवासी बस्तीसुकुमवासी बस्तीमा तत्काल डोजर आतंक रोक्न सांसद शर्माको माग २१ बैशाख २०८३ उनले सुकुमवासी बस्तीमा राज्यले बल प्रयोग गर्दा बालबालिका, सुत्केरी, गर्भवती र वृद्धवृद्धाहरूको मानव अधिकार गम्भीर रूपमा हनन भएको बताइन् ।