नेपाल विद्यार्थी संघ, राष्ट्रिय समाचार, विद्यार्थी संगठन खारेजीविद्यार्थी संगठन खारेजीको सरकारी निर्णयबारे नेविसंघ अध्यक्षले मागे कांग्रेसको धारणा १५ बैशाख २०८३ नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारले गरेको विद्यार्थी संघसंगठन खारेजीबारे नेपाली कांग्रेसको धारणा मागेका छन् ।