नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले छाडे पद
२२ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताएका छन् । आफू पदबाट बिदा भए पनि समाज र परिवर्तनप्रतिको उत्तरदायीत्व कहिल्यै समाप्त नहुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । १२ औं महाधिवेशन सम्पन्न […]

