बागलुङको ढोरपाटनमा सात जनामा दादुरा संक्रमण
ढोरपाटन, दादुरा संक्रमण, राष्ट्रिय समाचार

बागलुङको ढोरपाटनमा सात जनामा दादुरा संक्रमण

भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए ।