थुदाम, राष्ट्रिय समाचार, संखुवासभासङ्खुवासभाको थुदाममा जम्मा १२ मत खस्यो २१ फाल्गुन २०८२ सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको थुदाममा १२ मत मात्र खसेको छ ।