ट्रफिक प्रहरी, मापसे, राष्ट्रिय समाचारदिउँसै मापसे गर्नेमाथि ट्राफिक प्रहरीको एक्सन, १६ चालक कारबाहीमा १८ चैत्र २०८२ यसअघिसम्म राति करिब ८ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएको ट्राफिक प्रहरीले भने दिउँसो पनि मापसे चेकिङ गर्न सुरु गरेको छ ।