जावलाखेल चिडियाखाना, राष्ट्रिय समाचारजावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु २७ फाल्गुन २०८२ राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् ।