धुले धावनमार्गमा नियमित उडान भइरहेको चौरजहारी विमानस्थल कालोपत्र भएपछि बन्द
विमानस्थलको धावनमार्ग नजिकै नागरिक उड्यन प्राधिकरणको कार्यालय र टावर छ तर एटीसी छैन । नेपाल वायु सेवा निगमको कार्यालय उठाएर नेपालगञ्ज पुर्याइएको छ । कर्मचारी सल्ले विमानस्थलमा सारिएको छ ।

