अख्तियार, घुस, राष्ट्रिय समाचारघुस प्रकरण : गोरखाकी सुमित्रा पुडासैनीविरुद्ध ५० लाखको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा २९ बैशाख २०८३ यस प्रकरणमा पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवाना मागदाबी गरिएको छ।