एपीएफ क्लब, क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, घरेलु क्रिकेट, राष्ट्रिय समाचारस्टार खेलाडीले भरिएको एपीएफ किन बनिरहेको छ निरीह ? १८ चैत्र २०८२ कप्तान रोहित पौडेलसहित राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूको वर्चश्व रहेको एपीएफले पीएम कपमा स्तरीय प्रदर्शन गर्न सकेको छैन ।