भारतले चीनसँगको समन्वयमा नेपाली भूमि लिपुलेकबाट कैलाश मानसरोवर यात्रा खुलायो
कैलाश मानसरोवर यात्रा, राष्ट्रिय समाचार, लिपुलेक

भारतले चीनसँगको समन्वयमा नेपाली भूमि लिपुलेकबाट कैलाश मानसरोवर यात्रा खुलायो

धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा हरेक वर्ष हजारौं श्रद्धालुहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ । यस्तो यात्राको रुट नेपालको भूमिमा पर्दा नेपाललाई जानकारी छैन ।