आलु खेती, राष्ट्रिय समाचार, सुदूरपश्चिमडाँडाभरि आलु खेती, शीत भण्डार सञ्चालन नहुँदा मर्कामा किसान ७ जेष्ठ २०८३ बैतडीको पाटन नगरपालिकामा आलुसहितका तरकारी खेति फस्टाउँदै गएको छ । तर शीत भण्डार सञ्चालनमा नहुँदा किसानहरु समस्यामा परेका छन् ।