धनगढीका होटलमा अनैतिक गतिविधि गरेको आरोपमा एकैदिन ३० जना पक्राउ
अनैतिक गतिविधि, धनगढीका होटल, राष्ट्रिय समाचार

धनगढीका होटलमा अनैतिक गतिविधि गरेको आरोपमा एकैदिन ३० जना पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा अनैतिक कार्य गर्न प्रेरित गराएको अभियोगमा १७ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको उनले बताए ।