दाङका अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी, विश्वविद्यालयदेखि प्रहरीकै जग्गा कब्जा
अतिक्रमित जग्गा, दाङ, राष्ट्रिय समाचार

दाङका अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी, विश्वविद्यालयदेखि प्रहरीकै जग्गा कब्जा

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूसँग छलफल गरी सार्वजनिक जग्गामा भएको अवैध कब्जा तत्काल हटाउने प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।