बाबुआमा दुवैसँग सँगै बस्ने बालबालिकाको संख्या ७८ प्रतिशत

News Summary
Generated by OK AI. Editorially reviewed.
- राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा ९६ लाख ३१ हजार ८४२ जना बालबालिका रहेका छन्।
- मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा ७८ प्रतिशत बालबालिका बाबुआमा दुवैसँगै बस्ने गरेको खुलेको छ।
- तथ्यांक अनुसार १७.१ प्रतिशत बालबालिका आमासँग र करिब १ प्रतिशत बालबालिका बाबुसँग मात्रै बसोबास गर्ने गरेका छन्।
१ साउन, काठमाडौं । नेपालमा बाबुआमा दुवैसँग सँगै बस्ने बालबालिकाको संख्या ७८ प्रतिशत रहेको पाइएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा ९६ लाख ३१ हजार ८४२ जना बालबालिका रहेका छन् । बालकको संख्या ५० लाख ५४ हजार २९७ जना र बालिकाको संख्या ४५ लाख ७७ हजार ५४५ जना रहेको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्लाई उद्धृत गर्दै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा बालबालिका २०८३’ सार्वजनिक गरेको छ । जसमा बालबालिकाको बसोबासको अवस्थाको पनि विवरण छ ।
उक्त विवरण अनुसार बाुआमा दुवैसँग संगै बस्ने बालक ७८ प्रतिशत र बालिका ७७.७ प्रतिशत रहेका छन् ।
आमासँग मात्रै बस्ने बालक र बालिक दुवै १७.१/१७.१ प्रतिशत रहेका छन् । बाबुसँग मात्रै बस्ने बालकको संख्या १.१ प्रतिशत छ भने बाबुसँग मात्रै बस्ने बालिका १ प्रतिशत रहेका छन् ।
बाबु र सौतेनी आमासँग बस्ने बालक र बालिक दुवै ०.१/०.१ प्रतिशत रहेका छन् ।
अन्य नातेदारसँग बस्ने बालकको संख्या २.७ प्रतिशत र बालिकाको संख्या ३.२ प्रतिशत छ । बाबुआमा र नातेदारबाहेक अन्य व्यक्तिसँग बस्ने बालक ०.६ प्रतिशत र बालिका ०.४ प्रतिशत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ

मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकारात्मक, भोलि लिखित सहमति हुने सम्भावना

३२ असार, काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकारात्मक देखिएको छ । सिंहदरबारमा बिहीबार साँझ सरकारको वार्ता टोली र मिटरब्याज पीडितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो ।
काठमाडौंमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याज पीडितका तर्फबाट संघर्ष गरिरहेका अभियन्ता निर्ग नवीनले जानकारी दिए ।
‘आजको वार्ता निकै सौहार्दपूर्वक वातावरणमा सकियो । सरकार पक्षबाट निकै सकारात्मक धारणा पाएका छौं,’ नवीनले भने, ‘भोलि फेरि ९ बजे वार्तामा बस्ने कुरा भएको छ । त्यसैबाट लिखित सहमति गर्ने भन्ने तय भयो ।’
वार्तामा मिटरब्याज समस्यालाई दुई चरणमा सम्बोधन गर्नुपर्ने विषयमा पीडित र सरकार पक्ष सहमत भएको उनले बताए । ‘मिटरब्याज प्रथा खारेजी गर्ने मूल विषय हो । त्यसको दीर्घकालीन (दोस्रो चरण) समाधानको लागि एउटा विशिष्टकृत ऐन ल्याउने कुरामा सहमति भएको छ,’ उनले भने, ‘अर्को भनेको मिटर ब्याजका मुद्दा हेर्ने छुट्टै न्यायाधीकरणको व्यवस्था गर्ने भनेका छौं । त्यसमा पनि सरकार पक्ष सहमत छ ।’
दीर्घकालीन भन्नाले पाँच महिनाको समयावधि राखिएको उनले बताए ।
पहिलो चरणमा दिनदिनै आउने समस्याको सम्बोधन गर्ने विषयमा पीडित पक्षको माग रहेको नवीनले बताए ।
त्यसका लागि मिटर ब्याज समस्याका विषय हेर्न गृह मन्त्रालयलमा केन्द्रीय संयन्त्र बनाउने, जिल्ला–जिल्लामा पनि संयन्त्र ब्युँताउने र ती संयन्त्रले पीडितमैत्री भएर काम गर्नेगरी कार्यादेश दिनुपर्ने पीडित पक्षको माग छ ।
‘यसमा पनि उहाँहरू सहमत भइसक्नुभएको छ,’ नवीनले अनलाइनखबरसँग भने ।
पीडितहरूले यसपटक मूल रूपमा ६ बुँदे माग राखेर न्याय मार्च थालेका थिए । ती मागका सबै विषयमा सरकार मौखिम रूपमा तयार देखिएको उनले बताए ।

‘यसपटकको वार्तामा विगत जस्तो यो हुन्छ, त्यो हुन्न भन्ने देखिएको छैन । मूल रूपमा मिटरब्याज समस्या हो । यो समस्या समाधान गर्न पीडित पक्ष, अभियन्ता र सरकारसँग रहेका ज्ञान, विवेक, अनुभवका आधारमा एक ठाउँमा राखेर राम्रो दस्तावेज बनाएर अघि बढ्ने नै कुरा देखिएको छ,’ नवीनले सुनाए ।
यसअघि मिटरब्याज पीडितले जनकपुरधामबाट पैदलै न्याय मार्च सुरु गरेका थिए । काठमाडौं आउन लागेका पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका थिए ।

त्यहाँ चार चरणमा उनले पीडित पक्षसँग वार्ता गरेका थिए । त्यहाँको वार्तामा लिखित सहमतिमा पुग्न नसकेपछि पीडितहरूको वार्ता टोलीलाई हवाई मार्गबाट काठमाडौं ल्याएर बिहीबार साँझ वार्ता भएको हो ।
वार्ताअघि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव
पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । जसमा गृहमन्त्रालय, भूमि मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव सदस्य छन् ।
मिटरब्याज पीडितका तर्फबाट मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा महासचिव मनोजकुमार पासवान, प्रवक्ता रिजन रानामगर, लक्ष्मी घिमिरे, किरण परियार र निर्ग नवीन वार्ता टोलीका सदस्य छन् ।
वार्तापछि पीडित पक्षको वार्ता टोली सहमति जुट्नेमा आशावादी देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय