काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

अन्य

शिक्षा र स्वास्थ्य क्षेत्रका कर नागरिकले तिर्न सक्दैनन्, सरकारले फिर्ता गर्नुपर्ने हुन्छ- गगन थापा
अन्य

शिक्षा र स्वास्थ्य क्षेत्रका कर नागरिकले तिर्न सक्दैनन्, सरकारले फिर्ता गर्नुपर्ने हुन्छ- गगन थापा

‘यहाँ याद गर्नुपर्ने कुरा के छ भने अगाडिको गोजीमा सरकारले राखेको हामीले देख्यौं, तर पछाडी गोजीबाट सरकारले सुटुक्क निकालेको कुरा ख्याल गरिएन,’ उनले भने।
संस्थापनविरूद्ध दबाब बढाउन एकै ठाउँ आइपुगे देउवा र शेखर समूह
अन्य

संस्थापनविरूद्ध दबाब बढाउन एकै ठाउँ आइपुगे देउवा र शेखर समूह

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि मूलधारबाट बाहिर रहेको पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष कोशी प्रदेशमा पहिलोपटक एउटै मञ्चबाट संस्थापन पक्षविरूद्ध उभिएको छ।
जुत्ता लगाए पनि, चिज खाए पनि सरकार हिट छ, यो तागत आर्थिक रूपान्तरणमा लगाउनुपर्छ- गगन थापा
अन्य

जुत्ता लगाए पनि, चिज खाए पनि सरकार हिट छ, यो तागत आर्थिक रूपान्तरणमा लगाउनुपर्छ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको बलियो सरकारले आर्थिक रूपान्तरणका क्षेत्रमा काम गर्नुपर्ने बताएका छन्।
हामीले केवल डिग्री होइन, एउटा युग बाँच्यौँ!
अन्य

हामीले केवल डिग्री होइन, एउटा युग बाँच्यौँ!

ब्याचलर सकिँदै गर्दा आज सबैभन्दा धेरै महसुस भएको कुरा यही हो— हामीले केवल एउटा डिग्री हासिल गरेका छैनौँ। हामीले एउटा युग बाँचेर आएका छौँ। एउटा यस्तो युग, जुन भोलिदेखि सम्झना बन्नेछ।
बुवाको निधन पछिको गाउँ!
अन्य

बुवाको निधन पछिको गाउँ!

बुवाको कर्मको सातौँ दिनमा बसेर म यति मात्र भन्न चाहन्छु— बुवाको मृत्यु मेरो परिवारको निजी शोक मात्र होइन। किनकि कुनै पनि देशको विकास त्यति बेला मात्र पूरा हुँदैन, जब राजधानीमा अत्याधुनिक अस्पताल बन्छन्। विकास त्यति बेला पूरा हुन्छ, जब खोटाङको खाल्लेमा मध्यरात हृदयाघात भएको एउटा बुवाले पनि समयमै उपचार पाउँछन् र कुनै छोराले जीवनभर ‘यदि हामी केही घण्टा अगाडि अस्पताल पुगेका हुन्थ्यौँ भने…’ भन्ने प्रश्न बोकेर बाँच्नुपर्दैन।
काठमाडौंमा पहिलो पटक होम्स इन्स्टिच्युट अस्ट्रेलियाको नेपाल एलुमनाई तथा पार्टनर्स मिट
अन्य

काठमाडौंमा पहिलो पटक होम्स इन्स्टिच्युट अस्ट्रेलियाको नेपाल एलुमनाई तथा पार्टनर्स मिट

होम्स इन्स्टिच्युट अस्ट्रेलियाले नेपालमा पहिलो पटक नेपाल एलुमनाई तथा पार्टनर्स मिट आयोजना गरेको छ।
Scroll to Top