काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

अन्य

विश्वप्रकाशले भने- प्रधानमन्त्रीज्यू, आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्
अन्य

विश्वप्रकाशले भने- प्रधानमन्त्रीज्यू, आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन्।
बाटोमा हराएको म!
अन्य

बाटोमा हराएको म!

अलमलिएको यो बाटो नै
मेरो यात्राको अन्त्य होइन
नयाँ मोडमा फेरि उठेर
आफैँलाई फेरि भेट्नु छ
निर्माता हुँ म आफ्नै कथाको
यो अपूर्ण यात्रालाई
अब आफैँले सजाउनु छ।
पुरानै फिल्मको भरमा हल, बक्स अफिस व्यापारमा गिरावट!
अन्य

पुरानै फिल्मको भरमा हल, बक्स अफिस व्यापारमा गिरावट!

नयाँ फिल्म नआउँदा हलहरू पुरानै फिल्मको भरमा चलिरहेका छन्। त्यसमध्ये केही फिल्मले राम्रो व्यापार गरे पनि साप्ताहिक कारोबारमा ठूलो गिरावट देखिएको छ।
संसद भवनको काम नसकिएपछि रिसाए सभामुख अर्याल, प्रतिदिन एक करोड जरिवाना तिराउने चेतावनी
अन्य

संसद भवनको काम नसकिएपछि रिसाए सभामुख अर्याल, प्रतिदिन एक करोड जरिवाना तिराउने चेतावनी

सभामुख डोलप्रसाद अर्यालले  निर्माणाधीन नयाँ सदन भवनको काम सम्पन्न नभएकोमा आक्रोश व्यक्त गरेका छन्।
प्रधानमन्त्री र गृहमन्त्री छुट्टी मनाएर बस्ने, दुर्गममा अनिशा धामी मर्ने अवस्था छ– ऐन महर
अन्य

प्रधानमन्त्री र गृहमन्त्री छुट्टी मनाएर बस्ने, दुर्गममा अनिशा धामी मर्ने अवस्था छ– ऐन महर

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बझाङमा २३ वर्षीया स्वास्थ्यकर्मीको शंकास्पद मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल–भारत सीमामा काँडेतार भने पनि लगाइयोस्– आशिका तामाङ
अन्य

नेपाल–भारत सीमामा काँडेतार भने पनि लगाइयोस्– आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल सरकारले सीमासँग सम्बन्धित सबै विषयको छानबिन गरी आवश्यक कुटनीतिक पहल अघि बढाउनुपर्ने बताएकी छन्।
धादिङमा मन्त्री लम्सालको निर्देशन– काम गरेन भने ठेकेदारको खुट्टा भाँचिदिनू, मतलब भएन!
अन्य

धादिङमा मन्त्री लम्सालको निर्देशन– काम गरेन भने ठेकेदारको खुट्टा भाँचिदिनू, मतलब भएन!

मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भनी सार्वजनिक रूपमा निर्देशन दिएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादमा परेका छन्।
सरकारलाई सुकुम्बासीको चेतावनी– एक साताभित्र पुनर्वासको निर्णय नभए पुरानै ठाउँमा फर्किन्छौं
अन्य

सरकारलाई सुकुम्बासीको चेतावनी– एक साताभित्र पुनर्वासको निर्णय नभए पुरानै ठाउँमा फर्किन्छौं

सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर चलाएर विस्थापित पारेका सुकुम्बासीहरूले उचित व्यवस्थापनको निम्ति एक साताको अल्टिमेटम दिएका छन्।
Scroll to Top