अन्यमूल्य बढ्न नदिन अमेरिकाले भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा पठाउने २८ फाल्गुन २०८२ मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकाले बजारमा पठाउने भएको छ।
अन्यजेनजी आन्दोलनमा भागेकी महिला खैरो हेरोइनसहित पक्राउ २८ फाल्गुन २०८२ जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेकी एक जना महिला खैरो हिरोइनसहित पक्राउ परेका छन्।
अन्यजनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु– ओली २८ फाल्गुन २०८२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।
अन्यइरानले २०२६ को विश्वकप नखेल्ने, भन्यो, ‘हाम्रा खेलाडी सुरक्षित छैनन्’ २८ फाल्गुन २०८२ इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले आफ्नो देश २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका छन्।
अन्यएनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी २८ फाल्गुन २०८२ गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
अन्यअमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते २८ फाल्गुन २०८२ राजदूत सालारियनका अनुसार चोटपटकका कारण मोज्तबा अहिले भाषण दिन सक्ने अवस्थामा छैनन्।
अन्यसेयर बजार घटे पनि सस्ता कम्पनीमा अझै नाफा! २८ फाल्गुन २०८२ लगानीकर्तालाई ती कम्पनीमा लाभ पनि भइरहेको देखिन्छ।
अन्यझगडा भएको सूचनापछि खटिएको टोलीमाथी नै आक्रमण भएपछि प्रहरीले चलायो गोली २८ फाल्गुन २०८२ मकवानपुरमा प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलेको छ।
अन्यप्रधानमन्त्री नियुक्त भएपछि बालेनले लिनुपर्दैन विश्वासको मत २८ फाल्गुन २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टी संसदीय दल नेता चयन हुँदै प्रधानमन्त्री नियुक्त हुन बाँकी नै छ।
अन्यइरानविरूद्ध युद्धमा अमेरिकाको पहिलो ६ दिनमै ११ अर्ब डलरभन्दा बढी खर्च २८ फाल्गुन २०८२ विश्लेषकहरू युद्धको पहिलो १०० घण्टामै करिब ३ अर्ब ७० करोड डलर खर्च भएको थियो, जसको दैनिक औसत करिब ८९ करोड डलर पर्छ।