‘आजको आदेश हाम्रा विरूद्ध होइन। आयोगको निर्णयविरूद्ध उहाँले दिएको रिटमा सर्वोच्चले भोलि दुबै पक्षको छलफल बोलाएको छ। त्यही सुनुवाइपछि जे आदेश हुन्छ, त्यही अनुसार हुन्छ,’ उनले भने।
पदभार ग्रहणपछि अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान र संस्थागत मूल्य–मान्यताअनुसार संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
निवर्तमान सभापति शेरबहादुर देउवा र उनी पक्षका नेताहरूको असहमतिबीच पनि विशेष महाधिवेशन गरी ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भनेर गगन थापा नेतृत्वमा कांग्रेस यसपालि चुनावमा होमिएको थियो। तर अपेक्षाकृत मत ल्याउन सकेन।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रमा प्रतिनिधिमूलक संस्थाका प्रमुखहरूसँगको भेटमा उनले अति छोटो अवधिको यो सरकारले केही काम गरेको र बाँकी आगामी सरकारलाई हस्तान्तरण गरिने बताएका हुन्।
यसमा १२०एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ जसको अधिकतम ब्राइटनेस ११२५ निट्स सम्म पुग्छ, जसले स्मुथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्दछ।