अन्यकुवेतमा रहेका नेपालीहरूलाई साउदी अरब हुँदै फर्किन दूतावासको अनुरोध २ चैत्र २०८२ कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ।
अन्यभारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन २ चैत्र २०८२ सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
अन्ययी स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना २ चैत्र २०८२ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
अन्यआजका लागि कति छ अमेरिकी डलरको मूल्य? २ चैत्र २०८२ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्य१४ वर्ष विदेश बसेर फर्किए रित्तै, अहिले गाउँमै गर्छन् वार्षिक २५ लाखको कारोबार २ चैत्र २०८२ उनको वैदेशिक रोजगारीको अनुभव यतिसम्म कष्टकर र नमिठो बन्यो कि, घर फर्किने जहाजको टिकट काट्न समेत उनले नेपालबाटै पैसा मगाउनुपरेको थियो।
अन्यमहान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ १ चैत्र २०८२
अन्यएनआरएनएको अध्यक्षमा हेमराज शर्मा १ चैत्र २०८२ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्।