‘तपाईंहरूले दिनुभएका सम्पूर्ण निवेदन, सुझाव, समस्या र समाधानका उपायलाई फाइल बनाएर राखेकी छु,’ चुनाव जितेपछि उनले भनिन्, ‘एक एक गरेर संसदमा उठाउने छु, नीतिगत सुधारका लागि तपाईंको आवाज जस्ताको तस्तै राख्नेछु।’
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकाले बजारमा पठाउने भएको छ।