अन्यजाने होइन त टीकापुर! २९ फाल्गुन २०८२ मैले भनेँ, ‘मतदान त सकियो तर परिणामको रमिता जारी छ।’उनले गुनासो गरे, ‘तिमी साहित्यकार कम र विश्लेषक धेरै भयौ साथी।’
अन्यसमानुपातिकको सांसद मागेर दिक्क लगाएपछि हर्क साम्पाङले भने– भात खाऊ, मेरो टाउको नखाऊ! २८ फाल्गुन २०८२
अन्य‘रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ’ २८ फाल्गुन २०८२ यसपालि पहिलो पटक मत परिवर्तन गर्दै रास्वपालाई भोट हालेको बताउने मधुले भनिन्, ‘पुरानो दलतिर मन र मत दुवै गएन।’
अन्यदलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगको पत्राचार २८ फाल्गुन २०८२ निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ।
अन्यकम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजे कोही पनि रहँदैनन्- पम्फा भुसाल २८ फाल्गुन २०८२
अन्यनर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार २८ फाल्गुन २०८२ बालेन शाहसँगको चिनजानकै कारण आफूले रास्वपाबाट प्यूठानको टिकट पाएको उनी स्वीकार गर्छन्।
अन्यलिङ्देनले राप्रपाका दुई नेतालाई जिम्मेवारीबाट हटाए २८ फाल्गुन २०८२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई जना नेताहरूलाई जिम्मेवारीबाट हटाएका छन्।