अन्यएनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी २८ फाल्गुन २०८२ गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
अन्यअमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते २८ फाल्गुन २०८२ राजदूत सालारियनका अनुसार चोटपटकका कारण मोज्तबा अहिले भाषण दिन सक्ने अवस्थामा छैनन्।
अन्यसेयर बजार घटे पनि सस्ता कम्पनीमा अझै नाफा! २८ फाल्गुन २०८२ लगानीकर्तालाई ती कम्पनीमा लाभ पनि भइरहेको देखिन्छ।
अन्यझगडा भएको सूचनापछि खटिएको टोलीमाथी नै आक्रमण भएपछि प्रहरीले चलायो गोली २८ फाल्गुन २०८२ मकवानपुरमा प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलेको छ।
अन्यप्रधानमन्त्री नियुक्त भएपछि बालेनले लिनुपर्दैन विश्वासको मत २८ फाल्गुन २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टी संसदीय दल नेता चयन हुँदै प्रधानमन्त्री नियुक्त हुन बाँकी नै छ।
अन्यइरानविरूद्ध युद्धमा अमेरिकाको पहिलो ६ दिनमै ११ अर्ब डलरभन्दा बढी खर्च २८ फाल्गुन २०८२ विश्लेषकहरू युद्धको पहिलो १०० घण्टामै करिब ३ अर्ब ७० करोड डलर खर्च भएको थियो, जसको दैनिक औसत करिब ८९ करोड डलर पर्छ।
अन्यकोशीको समानुपातिकमा श्रम संस्कृतिभन्दा मुनि परे कांग्रेस–एमाले २८ फाल्गुन २०८२ कोशी प्रदेशको समानुपातिक निर्वाचनमा नबोदित हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले दोस्रो बढी मत ल्याएको छ।
अन्ययी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना २८ फाल्गुन २०८२ हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
अन्यभालभर्डेको ह्याट्रिकमा रियलले सिटीलाई हरायो २८ फाल्गुन २०८२ यस जितसँगै रियल म्याड्रिडले दुई लेगको समग्र प्रतिस्पर्धामा महत्त्वपूर्ण अग्रता बनाएको छ।
अन्यआजका लागि कति छ अमेरिकी डलरको मूल्य? २८ फाल्गुन २०८२ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।