तिमी जित्दा जित्दै पनि हारेको
सिक्दा सिक्दै थाकेको
हिँड्दा हिँड्दै लडेको हेर्नुछ मलाई
किनकि प्रयासलाई भोलि उपलब्धिमा बदल्नु छ
र
फेरि तेस्रो पल्ट आश्चर्यमा पर्नु छ म
‘हामी कास्की १ को समीक्षा बैठक सकेर बसिरहेका थियौं, कुर्चीमै उहाँ (कृष्ण थापा) लाई हृदयघात भएर अस्पताल लग्यौं,’ क्षेत्रीले भने, ‘डाक्टरले मृत घोषणा गर्नुभएको छ।’
हाम्रो यो खेल खेलाइमा उसले कयौँ पटक मेरो हात कोपरिदिन्छ, नाक टोकिदिन्छ र उसका नङ्ग्राले पारेका डोबहरू मेरा नाडीभरि छन्। घरका प्रत्येक सदस्यहरूका हात खाली छैन। हामी ती दागहरूलाई ‘लभ बाइट’ भन्छौँ।
अब यहाँ देख्न पाइनेछ
आस्थामा बदलिएका रङहरू
उद्यत हुनेछन्
अवसरहरूको सिर्जनामा
कृत्रिम बदलावहरू
जहाँ भेटिने छैन कुनै
वाद, सिद्धान्त, नैतिकता
सबै छोपिनेछन् रङहरूले
स्वार्थसिद्धिको लतमा