अन्यकार्यक्रम छनोटमा मन्त्रालयहरूलाई नयाँ सर्त, अधिकांश मन्त्रालयको बजेट सीमा घटाइयो २९ फाल्गुन २०८२ बजेटको सिलिङ पठाउँदा साथमा ‘बजेट तर्जुमा मार्गदर्शन’ पनि पठाइएको हो। उक्त मार्गदर्शनमा कार्यक्रम प्राथमिकताको लागि नयाँ सर्त राखिएको छ।
अन्यमहावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार २९ फाल्गुन २०८२ उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ।
अन्यगैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईको उम्मेदवारी २९ फाल्गुन २०८२ गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईले उम्मेद्वारी दिएकी छन्।
अन्यहक्की स्वभावका कृष्ण जो केपी ओलीसँगै बसेका थिए जेल २९ फाल्गुन २०८२ मेयरमा दोहोरिन चाहेका एमाले केन्द्रीय सदस्य कृष्ण थापाले सुरूमा टिकट पाएनन्।
अन्यअमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध २९ फाल्गुन २०८२ इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ।
अन्यएमाले अध्यक्ष केपी ओलीलाई पितृशोक २९ फाल्गुन २०८२ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
अन्यडब्लुटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन २९ फाल्गुन २०८२ नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ।
अन्यहावाहुरीले ढलेको रूखले किचेर किशोरीको मृत्यु २९ फाल्गुन २०८२ झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ।
अन्यआकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना २९ फाल्गुन २०८२ यो विपक्षी आक्रमण वा आफ्नै सेनाका फ्रेन्ड्ली फायरबाट पनि दुर्घटना नभएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।
अन्यएनआरएनए उपमहासचिवमा ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी २९ फाल्गुन २०८२ यसअघि सचिव रहेका रेग्मीले आगामी कार्यकालका लगि उपमहासचिवमा उम्मेदवारी दिएका हुन्।