अन्यएनआरएनएलाई महासंघ अध्यक्ष चन्द्र ढकालको आग्रह- ढुक्क भएर लगानी गर्नुस् ३० फाल्गुन २०८२ ‘नेपालमा जुनसुकै व्यावसायिक क्षेत्रमा लगानी गरे पनि जति यहाँ जत्तिको सम्भावना र अवसर सायदै अन्यत्र कतै होला,’ उनले भने।
अन्यपारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा ३० फाल्गुन २०८२ पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ।
अन्यकांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० फाल्गुन २०८२ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
अन्यघ्याङ्स्वारामा बहकिएको मन ३० फाल्गुन २०८२ खुलेको पारिलो परिवेशमा हिमालको शिरबाट नीलो आकाशतर्फ चरा आकृतिको कुहिरो बन्दै बिलाउँदै गरेको दृश्य साँच्चै अभूतपूर्व देखियो।
अन्यप्रतिनिधि सभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर ३० फाल्गुन २०८२ यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
अन्यनेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई अध्यक्ष ढकाल ३० फाल्गुन २०८२ जबसम्म आफ्नै डायस्पोरालाई नेपालमा लगानी गर्न विश्वस्त बनाउन सकिँदैन तबसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन नसक्ने ढकालको दाबी छ ।
अन्यरेमिट्यान्समाथिको निर्भरता हटाएर प्रवासी लगानीको वातावरण बनाउनुपर्छ- चेम्बर उपाध्यक्ष मल्होत्रा ३० फाल्गुन २०८२ उनले यो अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतको वृद्धि भएको बताए।
अन्यभदौ २३ र २४ को घटना बुझाउन नसक्दा एमाले नेतृत्वबारे भ्रम फैलियो- उपमहासचिव भट्ट ३० फाल्गुन २०८२ ‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्याउन सकेनौं। भदौ २३ र २४ को घटनालाई पनि ठीक ढङ्गले जनतासमक्ष संप्रेषण गर्न सकेनौं। त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौं र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
अन्यरेमिट्यान्सको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छ- एनआरएनए पूर्वअध्यक्ष शर्मा ३० फाल्गुन २०८२ शर्माले वार्षिक करिब २० खर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको र त्यसको करिव ७० प्रतिशत हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको बताए।
अन्यसरकारले दिएको नागरिकता नै नचल्ने भयो- एनआरएनए अध्यक्ष केसी ३० फाल्गुन २०८२ गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताएका छन्।