अन्यकार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड ७ चैत्र २०८२ धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्।
अन्यआजको पिकनिक झुर हुने त होइन! ७ चैत्र २०८२ ‘आज पौडी खेल्न त फौलादी मुटु नै हुनुपर्छ। यस्ता मान्छेले सके पो!’
अन्यएमाले रूपान्तरणका लागि सुरेन्द्र पाण्डेका तीन प्रस्ताव ७ चैत्र २०८२ नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्।
अन्यसिंगापुरबाट हङकङ गए देउवा ७ चैत्र २०८२ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।
अन्य२६ वर्षअघि मुस्ताङमा ७० रुपैयाँमा किनेको मनिपुरे सल ७ चैत्र २०८२ अहिले त घर घर ट्याक्टर आउँछ पुराना पेलेर कालो कपास बनाएर सिरक डसना बनाउन सजिलो छ। बरू त्यो गर्दा बेस होला, काम नलाग्ने, थोत्रा च्यातिएका, बिग्रिएका लुगा दान गर्नको सट्टा।
अन्यसशस्त्रको खक्रौला गुल्म कमाण्डर सहितका कर्मचारी हेडक्वार्टर तानिए ७ चैत्र २०८२ सशस्त्र प्रहरी बलले कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्ममा भएको घटनामा कमान्डरसहितका कर्मचारीलाई हेडक्वार्टर तानेको छ।
अन्यइरानमा सैन्य आक्रमण कम गर्ने ट्रम्पको संकेत, भने- हाम्रो उद्धेश्य लगभग पूरा भइसक्यो ७ चैत्र २०८२ ‘इरानविरूद्ध हामी उद्धेश्य प्राप्तिको नजिक छौं। हाम्रा महान् सैन्यहरूले गर्दै आएको कारबाही कम गर्न विचार गरिरहेका छौं,’ ट्रम्पले लेखेका छन्।
अन्यबालबालिकाको मञ्च- के सिक्छन् उनीहरू? ७ चैत्र २०८२ त्यसको जबाफ आयो—’खोलो जता बग्यो, हामी पनि त्यतै बग्ने होइन र?’ अर्को प्रतिक्रिया थियो—’तपाईं त निकै परम्परागत सोचको मान्छे हुनुहुँदोरहेछ।’
अन्यनिर्वाचन सम्पन्न भएकामा चीनले दियो बधाई ७ चैत्र २०८२ चीन सरकारले नेपालमा संघीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।
अन्य‘नुम्बुर चीज सर्किट’ को एक फन्को (तस्बिरहरू) ७ चैत्र २०८२ पास काटेपछि टाडेखर्कतर्फ झर्यौं। बाटो ओरालो थियो। हिउँले पूरै ढाकेको थियो बाटो।