‘कैलाली द्वन्द्व भएको क्षेत्र हो,’ उनले भनिन्, ‘म चुनाव लड्छु र जित्छु भन्ने नसोचेकै विषय थियो। तर, पार्टीले तिमी नै उठ भनेको हुँदा म निर्वाचनमा होमिएकी थिएँ।’
‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नारासहित आयोजित सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त सञ्चालक तथा देशभरबाट ६ सयभन्दा बढी सदस्यको सहभागिता रहेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत र होटल फरेस्ट इनको मूल्य मूल्य ९.९८ प्रतिशतले बढेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा एक जना केन्द्रीय सदस्यले फागुन २१ को चुनावमा भोट हाल्न नगएका नेताहरूलाई सम्मान गर्नुपर्ने प्रस्ताव राखे।