अन्यअमेरिकाले युक्रेनलाई खुफिया सूचना नदिए रूसले पनि इरानलाई नदिने पुटिनको प्रस्ताव ९ चैत्र २०८२ अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ।
अन्यरणवीर सिंहको फिल्मले गर्यो सप्ताहन्तमै ऐतिहासिक कमाइ ९ चैत्र २०८२ बलिउड फिल्म ‘धुरन्धर २’ (धुरन्धरः द रिभेन्ज) ले प्रदर्शनको पहिलो सप्ताहन्तमै बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ।
अन्यमन्त्री छान्न रोष्टर बनाउँदै रवि-बालेन ९ चैत्र २०८२ प्रधानमन्त्रीको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सम्भावित मन्त्रीहरूबारे छलफल चलाउन थालेका छन्।
अन्यगौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग ९ चैत्र २०८२ नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी न्यायिक जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
अन्यसुनको भाउ घट्ने क्रमले पायो निरन्तरता, तोलाको कति पुग्यो? ९ चैत्र २०८२ आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो।
अन्यभदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्छ: प्रदीप पौडेल ९ चैत्र २०८२ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।
अन्यसोपान फर्मास्युटिकल्सको पहिलो चरणको आइपिओ खुल्यो ९ चैत्र २०८२ उक्त आइपिओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २३ गतेसम्म लम्बिनेछ।
अन्यक्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ, १५ लाख नगद बरामद ९ चैत्र २०८२ क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
अन्यभक्तपुरमा पर्यटकको चहलपहल (तस्बिरहरू) ९ चैत्र २०८२ भक्तपुर दरबार स्क्वायर नेपालको सबैभन्दा सुन्दर तथा ऐतिहासिक युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो।