अन्यवडाध्यक्ष आफै किन बसे विद्युत कार्यालयमा धर्ना? ९ चैत्र २०८२ वडाध्यक्ष खड्का आफ्नो अडानदेखि टसमस भएनन्।
अन्यतिनाउ नदीमा बेपत्ता अर्का भारतीय किशोरको पनि भेटियो शव ९ चैत्र २०८२ पाल्पाको तिनाउ नदीमा डुबेर बेपत्ता भएका अर्का एक भारतीय किशोरको पनि शव फेला परेको छ।
अन्यनाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ ९ चैत्र २०८२ नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अन्यपूर्वमा फैलिँदैछ बर्डफ्लू ९ चैत्र २०८२ मोरङको सुन्दरहरैंचा र उर्लाबारीपछि झापाका कुखुरामा पुष्टि भएको बर्डफ्लू संक्रमण विराटनगरमा पनि देखिएको छ।
अन्यबैंकहरू पुँजीकोषमा दबाबमै, एक बैंकले लाभांश दिनै नपाउने ९ चैत्र २०८२ हिमालयन बैंक, एनआइसी एसिया, माछापुच्छ्रे, प्रभु बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकमा दबाब देखिएको हो।
अन्यचितवनमा दुर्घटना- एक जनाको मृत्यु ९ चैत्र २०८२ चितवनमा तेल ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ।
अन्यदेवको ९२ रनको मद्दतमा कोशीमाथि लुम्बिनीको जित ९ चैत्र २०८२ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान देव खनालको उत्कृष्ट ब्याटिङको मद्दतमा लुम्बिनी प्रदेशले विजयी सुरूवात गरेको छ।
अन्यअमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज ९ चैत्र २०८२ यो घटना अमेरिकाभरका विमानस्थलहरूमा सुरक्षा तथा जनशक्ति अभावको समस्या बढिरहेका बेला भएको हो।