काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

अन्य

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने फिल्म निर्माता पक्राउ
अन्य

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने फिल्म निर्माता पक्राउ

उनलाई वैदेशिक रोजगार सम्बन्धि कसूर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो।
सिम्बोल नम्बर ६३!
अन्य

सिम्बोल नम्बर ६३!

एसएलसीको त्यो सात दिन— जहाँ पढाइसँगै, मनमा पहिलो पटक एउटा नबुझेको भावना अंकुराएको थियो।

त्यो प्रेम थियो कि आकर्षण— आज पनि भन्न सक्दिनँ। तर यत्ति चाहिँ पक्का छ— कक्षा १० को त्यो वार्षिक परीक्षा सकिए पनि ‘सिम्बोल नम्बर ६३’ कहिल्यै सकिइनन्।

सहिद स्मारक क्लबले स्थगित गरे आठ दिनपछि एन्फा गेटको रिले अनसन
अन्य

सहिद स्मारक क्लबले स्थगित गरे आठ दिनपछि एन्फा गेटको रिले अनसन

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग विभिन्न माग राखेर रिले अनसन गरिरहेका सहिद स्मारक क्लबहरूले आफ्ना कार्यक्रम हाललाई स्थगित गरेका छन्।
इनिशा हत्या प्रकरण– सिआइबी रिपोर्ट ‘आज वा भोलि’ नै फाइनल हुने
अन्य

इनिशा हत्या प्रकरण– सिआइबी रिपोर्ट ‘आज वा भोलि’ नै फाइनल हुने

इनिशा विकको बलात्कारपछि हत्या घटनामा काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आफ्नो प्राविधिक जाँच पूरा गरेको छ।
कल सोमेनीले किने १.६ अर्ब डलरमा आईपीएल टिम राजस्थान रोयल्स
अन्य

कल सोमेनीले किने १.६ अर्ब डलरमा आईपीएल टिम राजस्थान रोयल्स

राजस्थान रोयल्सका वर्तमान सेयरधनी कल सोमेनीले झण्डै १.६ अर्ब अमेरिकी डलर (करिब २४० अर्ब  नेपाली रुपैयाँ) मा यो टोलीको पूर्ण स्वामित्व खरिद गरेका छन्।
कथाहरूमा भक्तपुरको बिस्का जात्रा!
अन्य

कथाहरूमा भक्तपुरको बिस्का जात्रा!

भक्तपुरको जनजीवनमा बिस्का जात्रा, ‘बिइस्यात’ जात्रा, ‘बिइस्याङ खङ’ जात्राको रूपमा परिचित जात्राको शाब्दिक अर्थ ‘बिइ’ भन्नाले सर्प र ‘स्यात’ भन्नाले मारेको/मरेको अर्थमा बुझिन्छ। अर्थात् भयङ्कर अजङको एक जोडी सर्प मरेको मिथकहरूमा भक्तपुरको बिस्का जात्रा प्रचलित भएको बुझ्न सकिन्छ।
Scroll to Top