नेपाल क्रिकेट संघ (क्यान) ले अप्रिलमा रवाण्डमा हुने आइसिसी वुमन्स च्यालेञ्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोली घोषणा गरेको छ।
पार्टी र नेतृत्वलाई अविश्वास गरेर प्रतिस्पर्धी पार्टीलाई भोट नहाल्नेहरू पत्ता लगाउन थालेका संयोजक प्रचण्डले पार्टी कमिटीको बैठक बोलाएका छैनन्। चुनावमा पराजय व्यहोर्नुको कारण खोज्न पनि लागेका छैनन्।