अन्य
अन्य
जेनजी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः कांग्रेस
नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ।
अन्य
६ करोड बिगो भएका दुई जना फरार प्रतिवादी पक्राउ
६ करोड बिगो रकम भएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
अन्य
जाँचबुझ आयोगको प्रतिवेदनमा असहमति जनाउँदै नेपाल बारले गरायो फुल कोर्टको ध्यानाकर्षण
यस्तै अध्यक्ष विजयप्रसाद मिश्रको अध्यक्षतामा अध्ययन समिति गठन गर्ने निर्णय भएको छ।
अन्य
रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
अन्य
शपथलगत्तै बालेन पुगे सर्वोच्च अदालत
सर्वोच्च अदालतमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद बालेन शाहले तारेख लिएका छन्।

