अन्यबालेन सरकारमा जाने १५ मन्त्रीको नाम १३ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्।
अन्यफ्राइडे रिलिज: ‘धुरन्धर २’ को दबदबाबीच हलमा लाग्यो ‘हामी तीन भाइ’ १३ चैत्र २०८२ सिनेमा हलमा भारतीय फिल्म ‘धुरन्धर २’ को दबदबाबीच नेपाली फिल्म ‘हामी तीन भाइ’ रिलिज भएको हो।
अन्यदुई दिनमा ७५ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? १३ चैत्र २०८२ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
अन्यबालेनको क्याबिनेटमा को-को बन्दैछन् मन्त्री? १३ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ।
अन्यबालेन शाह प्रधानमन्त्री नियुक्त १३ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्।
अन्यशिशिर खनाल परराष्ट्र मन्त्री बन्ने टुंगो १३ चैत्र २०८२ यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खनाल शिक्षामन्त्री पनि बनेका थिए।
अन्यअमेरिकी डलरमा अब ट्रम्पको हस्ताक्षर १३ चैत्र २०८२ अमेरिकी कानुनअनुसार नोटको मूल डिजाइन भने परिवर्तन गरिने छैन।