मतदाताले अब सरकार परिवर्तन मात्र हेर्न चाहेका छैनन्; उनीहरूले शासन शैली, अधिकारमुखी कानुन तथा नीतिको कार्यान्वयन, कानुनी शासनको पालना र सार्वजनिक सेवामा ठोस सुधार देख्न चाहेका छन्।
सन् १९७८ मा तङ स्याओफिङले सुरू गरेको सुधार र खुलापनलाई चीनले वर्तमान अवस्थामा कसरी विकास गर्दै आएको छ र यसको भविष्य कस्तो हुन्छ भन्ने प्रश्नको जबाफ पनि यही पुस्तकले दिन्छ।