अन्यएफएनसिसिआई निर्वाचन: एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेको दाबी १ चैत्र २०८२ यसबीच महासंघको एसोसिएट उपाध्यक्षमा सिटिजन बैंकका अध्यक्ष तथा लोमस ग्रुपका सञ्चालक प्रवलजंग पाण्डेले उम्मेदवारी दाबी गरेका छन्।
अन्यनयाँ सरकार बनेपछि विकासको सुस्त कामले कसरी पाउँछ रफ्तार, कहाँ छ बाधा? १ चैत्र २०८२ ‘८ महिनामा १९ प्रतिशत खर्च भएको छ। तर बाँकी समय प्रभावकारी रूपमा काम गर्न सके ६० देखि ७० प्रतिशतसम्म पुर्याउन सकिने सम्भावना छ,’ उनले भने।
अन्ययुएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानले दियो चेतावनी १ चैत्र २०८२ इरानले पहिलो पटक छिमेकी देशका गैर-अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो।
अन्यपार्टीका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भयो– भट्टराई १ चैत्र २०८२ नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्।
अन्यप्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुर दैनिकले गर्यो दरखास्त आह्वान १ चैत्र २०८२ यसअघिका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार राजीनामा दिएका थिए।
अन्यझोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु १ चैत्र २०८२ रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ।
अन्यझोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु १ चैत्र २०८२ रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ।
अन्यबेनी हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन? १ चैत्र २०८२ कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
अन्यअहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्? १ चैत्र २०८२ निर्वाचनपछि खुलेको सेयर बजार उच्चले बढे पनि त्यसपछिका दुई दिन लगातार घट्यो।
अन्यबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु १ चैत्र २०८२ लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।