अन्यजेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) १ चैत्र २०८२ पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो।
अन्यराप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी १ चैत्र २०८२ राप्रपाले समानुपातिकमा ४ र प्रत्यक्षमा १ सिट जितेको छ।
अन्यश्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद १ चैत्र २०८२ श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।
अन्यमण्डला थिएटरमा ‘चरणदास चोर’ (तस्विरहरु) १ चैत्र २०८२ लोकशैली र हास्य व्यंग्यको प्रयोग गरिएको ‘चरणदास चोर’ सामाजिक विषयवस्तुमा आधारित नाटक हो।
अन्यमण्डला थिएटरमा ‘चरणदास चोर’ (तस्विरहरु) १ चैत्र २०८२ लोकशैली र हास्य व्यंग्यको प्रयोग गरिएको ‘चरणदास चोर’ सामाजिक विषयवस्तुमा आधारित नाटक हो।
अन्यएमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की १ चैत्र २०८२ प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेकी छन्।
अन्यदोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ… १ चैत्र २०८२ अमेरिका र इसराइलले ‘अपरेसन फ्युरी’ नाम दिएर इरानमा सैन्य कारबाहीको सुरू गरेको दुई साता भइसक्यो।
अन्यसमानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय १ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।
अन्यरवि लामिछानेको मुद्दा न्यायाधीश सारंगा सुवेदी र सुनिल पोखरेलको रिटमा १ चैत्र २०८२ आइतबार न्यायाधीश सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा पहिलो नम्बरमै उक्त रिटको पेसी तोकिएको हो।
अन्यहङकङविरूद्धको खेलको लागि नेपालको प्रारम्भिक टोलीमा ४६ खेलाडी १ चैत्र २०८२ नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएसँगै गुग्लिएल्मो एरेनाले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।