अन्य
अन्य
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ?
ती परिवर्तन कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ?
अन्य
नेपालमाथि मलेसियाले हात पारेको जित उल्टियो, नेपाललाई ३-० को जितको मान्यता
एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियाले नेपाल र भियतनामविरुद्ध प्राप्त गरेको जितको नतिजा उल्टाइदिएको छ।
अन्य
नोरा फतेहीको गीत विवादमा
कन्नड फिल्म ‘केडीः द डेभिल’ मा समावेश गीत ‘सर्के चुनर तेरी सर्के’ को शब्द र प्रस्तुतिलाई लिएर आलोचना भएको हो।
अन्य
पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप
पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ।
अन्य
‘कार्की साइँला’ मा बाँधियो जितु र प्रियनाको जोडी, सकियो छायांकन
फिल्ममा अभिनेता जितुको जोडीको रूपमा प्रियना आचार्य छिन्। उनीहरूको यो पहिलो सहकार्य हो।
अन्य
संक्रमितको ३० प्रतिशत बढी मानिस मारिहेको जापानिज इन्सेफ्लाइटिस
‘नेपालका सबै नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप एक पटक दिन पाए अर्को वर्षदेखि यसको समस्या आउँदैन,’ उनले भने, ‘यसो गर्न सके अत्याधिक प्राणघातक देखिएको यो रोगका कारण कसैले पनि मृत्युवरण गर्नुपर्दैन।’
अन्य
इरानसँगको युद्ध देखाउँदै ट्रम्पले गरे चीन भ्रमण स्थगित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्।
अन्य
नेपाली राष्ट्रिय टोलीमा दुई सहायक प्रशिक्षकसहित पाँच सपोर्टिङ स्टाफ नियुक्त
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय पुरुष टोलीको सपोर्टिङ स्टाफको अन्तिम रूपमा टुंगो लगाएको छ।

