काभ्रेपलाञ्चोक
+977-9863403002
२४ जेष्ठ २०८३ आईतवार

अन्य

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार!
अन्य

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार!

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमालको निर्देशमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरूद्ध  मुद्दा दर्ता  गरेको छ।
रविको मुद्दा फिर्ता लिने निर्णयविरूद्ध वरिष्ठ अधिवक्ताको प्रश्न- मुद्दा चलाउनेले नै फैसला गर्न मिल्छ श्रीमान्?
अन्य

रविको मुद्दा फिर्ता लिने निर्णयविरूद्ध वरिष्ठ अधिवक्ताको प्रश्न- मुद्दा चलाउनेले नै फैसला गर्न मिल्छ श्रीमान्?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ।
‘धुरन्धर २’ को टिकट बुकिङ तीव्र हुँदा क्युएफएक्सको साइट डाउन!
अन्य

‘धुरन्धर २’ को टिकट बुकिङ तीव्र हुँदा क्युएफएक्सको साइट डाउन!

नेपालमा बुधबारदेखि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। बुकिङ खुल्नासाथ टिकट खरिद गर्ने दर्शकको चाप अत्यधिक बढेपछि अग्रिम बिक्री तीव्र बनेको थियो।
छोरी!
अन्य

छोरी!

किनकि तिमी केवल शरीर होइनौ,
तिमी सपनाहरूको आकाश हौ
आमाको कोखको उज्यालो हौ

हाम्रो आशाको उज्यालो बिहान हौ।
रूपन्देहीका ग्यास डिलरमा प्रशासनको अनुगमन, कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने चेतावनी
अन्य

रूपन्देहीका ग्यास डिलरमा प्रशासनको अनुगमन, कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने चेतावनी

इलाका प्रशासन कार्यालय बुटवलको अगुवाइमा प्रहरी, ग्यास विक्रेता संघ र सम्बन्धित पालिकाहरूको रोहबरमा विभिन्न डिलर र ग्यास बिक्री केन्द्रमा आकस्मिक ‘छड्के’ अनुगमन गरिएको हो।
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
अन्य

प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!

आजका केटाकेटीले सायदै खेल्छन् होला हामीले जस्तो केराको मोचाको बल, प्लास्टिकका वा रिट्ठाका गुच्चाहरू, ढुङ्गाले चिनेको चौतारीमा खेलिने डण्डीबियो, कपडाको डोरीलाई नेट बनाएर खेलिने भलिबल र माटोमा पछारिँदै खेलिने कबड्डी। ती खेलहरूमा हार-जित भन्दा पनि एउटा छुट्टै आत्मीयता हुन्थ्यो।
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
अन्य

पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद

‘म देशमा ठूलै परिवर्तन ल्याउँछु भनेर ठूला कुरा गर्दिनँ। तर जहाँ छु, त्यहाँ राम्रो काम गर्ने प्रयास गर्छु,’ डुम्रेले भने, ‘जनताले दिएको विश्वास जोगाउनु नै मेरो पहिलो लक्ष्य हो।’
नेप्सेमा उच्च अंकको वृद्धि, २१ अर्ब बढीको सेयर किनबेच
अन्य

नेप्सेमा उच्च अंकको वृद्धि, २१ अर्ब बढीको सेयर किनबेच

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशतले बढेको छ।
Scroll to Top