अन्यबबरमहलमा एमाले कार्यकर्ताहरूले सडकमै टायर बाले, गाडीको सिसा फुटाए (तस्बिरहरू) १४ चैत्र २०८२ बबरमहलबाट प्रदर्शनकारीको एक समूह सिंहदरबारको दक्षिण गेटतिर लागेका छन्।
अन्यएमालेका पूर्वसभासद बलात्कार आरोपमा पक्राउ १४ चैत्र २०८२ नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।
अन्यओली पक्राउ परेपछि एमाले निस्कियो सडकमा (तस्बिरहरू) १४ चैत्र २०८२ शनिबार दिउँसो काठमाडौंको माइतीघर, बबरमहल सडक क्षेत्रमा एमाले नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
अन्यकांग्रेसले दियो सांसदहरूलाई अभिमुखीकरण (तस्बिरहरू) १४ चैत्र २०८२ नेपाली कांग्रेसले नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिएको छ।
अन्यरत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन (तस्बिरहरू) १४ चैत्र २०८२ त्यसको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो।
अन्यत्रिचन्द्र क्याम्पस अगाडिको थकाली रेस्टुरेन्टमा आगलागी १४ चैत्र २०८२ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ।
अन्यसरकारले प्रतिशोधको राजनीति सुरू गर्यो- एमाले नेता भट्टराई १४ चैत्र २०८२ नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति सुरु गरेको लगाएका छन्।
अन्य‘काठमाडौं–४ बाट उठ्न कोही तयार थिएन’ १४ चैत्र २०८२ ‘मलाई २०७९ सालमा पनि सो क्षेत्रबाट लड्न प्रस्ताव आएको थियो। कुमार बेनले मलाई तिमी पक्का जित्छौ, उठ भन्नुभएको थियो,’ उनले भने।
अन्यप्रतिशोध र आवेगले आगो बाल्छ- उपमहासचिव भट्टराई १४ चैत्र २०८२ नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीन तिरबाट प्रतिवाद गर्ने बताएका छन्।
अन्यकानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन १४ चैत्र २०८२ गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्।