अन्यफेरिएको सिनामंगल गैरीगाउँको दृश्य (तस्बिरहरू) २ असार २०८३ काठमाडौंको सिनामंगल गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीको भग्नावशेष हटाइएको छ।
अन्य‘नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यावहारिक’ २ असार २०८३ सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिँदा यातयात व्यवसायी समस्यामा परेको बताएका छन्।
अन्यएक रातमा ५० हजारबाट ५० लाख फलोअर कमाएका गोलकिपर २ असार २०८३ आफ्नो पहिलो विश्वकपको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै पूर्व विश्वविजेता तथा दाबेदबार टोली स्पेनलाई स्तब्ध पारेपछि उनी अहिले विश्वभरका फुटबल प्रेमीहरूमाझ चर्चाको केन्द्रमा छन्।
अन्यअर्जेन्टिनाको जर्सीमा मेसीको विशेष खेल २ असार २०८३ फिफा विश्वकप फुटबल प्रतियोगिताको साविक विजेता अर्जेन्टिनाले बुधबार आफ्नो पहिलो खेल खेल्दैछ।
अन्यगोरखामा युवालाई कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ २ असार २०८३ गोरखामा एक जना पुरूषको कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
अन्य४३ सय वडामा भयो रास्वपाको अधिवेशन २ असार २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तहगत समितिअन्तर्गत ४ हजार ३६३ वटा वडामा अधिवेशन सकिएको छ।
अन्यअडिसनबाट छनोट हुँदै रोशन केसीले पाए ‘गंगा रानी’को मुख्य भूमिका २ असार २०८३ फिल्म ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्।
अन्यराहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा २ असार २०८३ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
अन्यविश्वकप फुटबल नेपाल टेलिभिजनबाट नि:शुल्क देखाउन नेकपा सांसद हमालको माग २ असार २०८३ नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप फुटबल नेपाल टेलभिजनमार्फत् नि:शुल्क प्रशारण गर्न माग गरेका छन्।
अन्यसरकारी नियन्त्रणमा रहेका ६४९ गाडी फुकुवा २ असार २०८३ मुस्ताङ जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोबाट क्रमश: बिक्रेता कम्पनीहरूले गाडी भित्र्याउन थालेका छन्।