काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

अन्य

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न गृहले पठायो प्रहरी परिसरमा
अन्य

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न गृहले पठायो प्रहरी परिसरमा

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरलाई बुझाएको छ।
रमेश लेखकलाई म्याद थप गर्न ल्याइयो अदालत (तस्बिरहरू)
अन्य

रमेश लेखकलाई म्याद थप गर्न ल्याइयो अदालत (तस्बिरहरू)

भदौ २३ गतेको घटनामा अनुसन्धान गर्न भनी शनिबार पक्राउ गरिएका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई म्याद थपको निम्ति आइतबार काठमाडौं जिल्ला अदालत लगिएको छ।
पूर्णबहादुर खड्काले फेरि कार्यवाहक भन्दै विज्ञप्ति निकाले कांग्रेसले सदस्यता नवीकरण नगर्ने!
अन्य

पूर्णबहादुर खड्काले फेरि कार्यवाहक भन्दै विज्ञप्ति निकाले कांग्रेसले सदस्यता नवीकरण नगर्ने!

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको विषयमा पार्टीभित्र छलफल भएको छ।
नेपाली राष्ट्रिय फुटबल टिम औपचारिक बिदाईविना लाओसतर्फ, त्यसपछि मात्र टोली सार्वजनिक
अन्य

नेपाली राष्ट्रिय फुटबल टिम औपचारिक बिदाईविना लाओसतर्फ, त्यसपछि मात्र टोली सार्वजनिक

एएफसी एसियन कप २०२७ को तेस्रो चरणको अन्तिम खेलका लागि नेपाली टोली लाओसतर्फ गएको छ। नेपाली टोली शनिबार राति कुनै औपचारिक बिदाईबिना लाओसतर्फ गएको छ।
३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राखिने
अन्य

३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राखिने

सरकारले ३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राख्ने भएको छ।
अश्विन अमेरिकाको मेजर लिग क्रिकेट खेल्ने पहिलो पूर्व भारतीय खेलाडी बन्दै
अन्य

अश्विन अमेरिकाको मेजर लिग क्रिकेट खेल्ने पहिलो पूर्व भारतीय खेलाडी बन्दै

भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विन अमेरिकामा हुने ‘मेजर लिग क्रिकेट’ को चौथो सिजनका लागि ‘सन फ्रान्सिस्को युनिकर्न्स’ टोलीसँग अनुबन्धित भएका छन्।
Scroll to Top