काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

अन्य

नेपाली सेना, सुरक्षा अंग, न्यायालय, संवैधानिक अंग र कर्मचारीप्रति एमालेको वैरभाव छैन- भट्टराई
अन्य

नेपाली सेना, सुरक्षा अंग, न्यायालय, संवैधानिक अंग र कर्मचारीप्रति एमालेको वैरभाव छैन- भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली सेना लगायत सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको बताएका छन्।
रिगल ढकालको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चले गर्‍यो अस्वीकार
अन्य

रिगल ढकालको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका योगराज (रिगल) ढकाललाई सर्वोच्च अदालतले मुद्दा पुनरावलोकन गर्न अस्वीकार गरेको छ।
प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्- कृष्णप्रसाद सिटौला
अन्य

प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्- कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन्।
नयाँ वर्षमा लेकसाइडमा सडक महोत्सव, होटलमा २५ प्रतिशत छुट
अन्य

नयाँ वर्षमा लेकसाइडमा सडक महोत्सव, होटलमा २५ प्रतिशत छुट

महोत्सवमा परम्परागत पन्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्यलगायत कार्यक्रम राखिएका छन्।
बालेनले हर्कसँग हात मिलाए, अंगालो मारे
अन्य

बालेनले हर्कसँग हात मिलाए, अंगालो मारे

प्रतिनिधिसभाको पहिलो दिनको बैठकको एउटा रोचक दृश्य प्रधानमन्त्री बालेन्द्र (बालेन) साह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पङबीचको जम्काभेट रह्यो।
सातौं अधिवेशन आह्वान गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीको सिफारिस
अन्य

सातौं अधिवेशन आह्वान गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीको सिफारिस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाको सातौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति
अन्य

कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।
Scroll to Top