अन्यसारिकाले ल्याइन् ‘गुन भुल्यौ २’ (भिडिओ) २२ चैत्र २०८२ गत जेठमा सार्वजनिक ‘गुन भुल्यौ’ गीतले स्रोता तथा दर्शकमाझ निकै चर्चा बटुलेको थियो।
अन्यसात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द २२ चैत्र २०८२ अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (युआरएल) बन्द भएका छन् ।
अन्य१५ सय करोड नाघ्यो ‘धुरन्धर २’ को विश्वव्यापी कमाइ २२ चैत्र २०८२ फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय दुवै बजारमा राम्रो कमाइ गर्न सफल भएको छ।
अन्यसभामुख निर्वाचनको झलक (तस्बिरहरू) २२ चैत्र २०८२ सभामुख पदमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।
अन्यअर्थमन्त्री वाग्लेले सम्झिए ३ पूर्वसभामुख २२ चैत्र २०८२ ‘कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्बाङजस्ता आफूभन्दा अघि आएका अग्रजहरूलाई र अहिले नेपालका पुस्तालाई डिपी अर्यालले बोकेर आफ्नै शैलीमा ढालेर मौलिकता दिनुहुनेछ,’ उनले भने, ‘यो पाँच वर्षे कार्यकाल नेपालकै इतिहासमा अनुपम हुनेछ।’
अन्यडिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित २२ चैत्र २०८२ २०४९ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) निर्विरोध निर्वाचित भएका छन्।
अन्यलोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण २२ चैत्र २०८२ समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरियो।
अन्यओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश शर्मा र पोखरेलको इजलासमा २२ चैत्र २०८२ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ।