काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

अन्य

फेवातालमा ‘वाटर स्पोर्ट्स’ चलाउन खोजेका थिए सुधन गुरूङले
अन्य

फेवातालमा ‘वाटर स्पोर्ट्स’ चलाउन खोजेका थिए सुधन गुरूङले

अतिथि रिसोर्टका सञ्चालक मोतिप्रसाद पौडेलले फेवातालमा ‘वाटर स्पोर्टस्’ चलाउन प्रस्ताव पेस गर्दा सुधन गुरूङसँग सहकार्य गरेको बताए।
सरकारले गर्‍यो १८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत, कस्तो काममा खर्च गरिन्छ?
अन्य

सरकारले गर्‍यो १८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत, कस्तो काममा खर्च गरिन्छ?

आइतबार स्वीकृत गरिएको कुल १८५ मिलियन (१८ करोड ५० लाख) अमेरिकी डलर ऋणको आकार नेपाली रूपैयाँमा करिब २७ अर्ब ५६ करोड ५० लाख पुग्ने देखिन्छ।
धुवाँमुक्त भान्सा: बन्न सक्छ नव-गठित सरकारको मधेसी दलित लक्षित पहिलो प्राथमिकता!
अन्य

धुवाँमुक्त भान्सा: बन्न सक्छ नव-गठित सरकारको मधेसी दलित लक्षित पहिलो प्राथमिकता!

मधेस प्रदेशमा विद्यमान समस्याहरूको सूची लामो छ तर भान्साको धुवाँ जस्तो गम्भीर र व्यापक समस्या अझै पनि धेरै हदसम्म बेवास्ता गरिएको छ। यो केवल घरभित्र सीमित सानो असुविधा होइन, बरु सार्वजनिक स्वास्थ्य, पोषण, कृषि, लैङ्गिक समानता र वातावरणसँग प्रत्यक्ष जोडिएको बहुआयामिक चुनौती हो।
Scroll to Top