अन्यरोशी खोलाबाट गृहमन्त्री सुधन गुरूङले दिएको निर्देशनको अर्थ २५ चैत्र २०८२ गृहमन्त्री सुधन गुरूङले मंगलबार काभ्रेको रोशी खोलामा आफै खटिएर अवैध रूपमा सञ्चालित क्रसर तथा ढुंगाखानी बन्द गराउन निर्देशन दिए।
अन्यवर्षा बाधक बन्दा गण्डकीले मधेशसँग ब्यहोर्यो डिएलएस मेथडमा हार २५ चैत्र २०८२ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
अन्यपूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा कागजात झिकाउने आदेश, शुक्रबार सुनुवाइ हुने २५ चैत्र २०८२ पूर्वऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दिपक खड्काको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश गरेको छ।
अन्यशिक्षा मन्त्रालयले भन्यो- गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्नू २५ चैत्र २०८२ शिक्षा मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्न निर्देशन दिएको छ।
अन्यसंविधान संशोधन बहस पत्र कार्यदलमा कांग्रेसले पठाएन प्रतिनिधि, खोज्यो थप स्पष्टता २५ चैत्र २०८२ नेपाली कांग्रेसले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार कार्यदलमा प्रतिनिधि पठाउनुअघि थप स्पष्टता खोजेको छ।
अन्य१० करोडभन्दा बढी कमाउने ४ फिल्मका युवा निर्देशक २५ चैत्र २०८२ सुरूआतमै सुपरहिट फिल्म दिएका यी चार निर्देशक अहिले नयाँ फिल्मको तयारीमा छन्।
अन्यविष्णु पौडेलविरूद्ध पोखराबाट ‘गर्जिए’ बादल २५ चैत्र २०८२ नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् संसदीय दल नेता रामबहादुर थापा बादलले चैत १९ गते संसदमा दिएको अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थीलाई बाहिर ल्याइदिएको बताएका छन्।
अन्यहोचा पुड्का कलाकारको नाकट ‘उत्सर्ग’ मञ्चन २५ चैत्र २०८२ सामाजिक सन्देशमूलक नाटक ‘उत्सर्ग’ मञ्चन भइरहेको छ।
अन्यचितवनको कालिका र अमेरिकाको फायरफक्स सिटीबीच सहकार्यको सहमति २५ चैत्र २०८२ चितवनको कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित फायरफक्स सिटीबीच सहकार्य अघि बढाउने सहमति भएको छ।