अन्यनिलम्बनमा परेको भृकुटी स्टक ब्रोकरले लगानीकर्तालाई ५ अर्ब तिर्न बाँकी २६ चैत्र २०८२ ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत् भट्टले सेयर खरिद गरेका थिए।
अन्यआमा-छोरी झरना र सुहाना पहिलो पटक एउटै फिल्ममा २६ चैत्र २०८२ फिल्मको सेटबाट केही तस्बिरहरू सार्वजनिक भएका छन्, जहाँ झरना–सुहानाले एकसाथ अभिनय गरिरहेको देखिन्छ।
अन्यमैले केही समय लिन खोजेको हो, चुनावको पराजयबाट आत्तिन्नँ- गगन थापा २६ चैत्र २०८२ नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा चुनावको पराजयबाट आफू नआत्तिने र नडराउने बताएका छन्।
अन्यउपसभामुखका लागि बार्गेनिङ होइन छलफल गर्नुस्–हर्क साम्पाङ २६ चैत्र २०८२ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा उम्मेदवारी दिने संकेत गरेका छन्।
अन्यपार्टी शुद्धीकरण गर्छौं, १ लाख क्रियाशील सदस्य भए कांग्रेस चलायमान हुन्छ: सभापति थापा २६ चैत्र २०८२ नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन्।
अन्ययोगेशको कटाक्ष– बादल मडारियो, हामी हेरेको हेर्यै २६ चैत्र २०८२ नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले कास्कीको जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीपंक्ति तरंगित बनेको छ।
अन्यघट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच? २६ चैत्र २०८२ बुधबार तोलामा सात हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो।