अन्य
अन्य
पर्यटकको बसाइँ लम्ब्याउन गजेन्द्रमोक्ष धामको प्रवर्द्धन
नवलपुरमा रहेको गजेन्द्रमोक्ष धामलाई पर्यटकीय गन्तव्यका रूपमा उजागर गर्न पोखराका महिला पर्यटन व्यवसायी सक्रिय भएका छन्।
अन्य
राष्ट्रसेवामा समर्पित हुन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको आग्रह
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन्।
अन्य
रास्वपाको दुई शक्तिकेन्द्रका कारण उपसभामुखमा राप्रपालाई झट्का
रास्वपा भित्रको दुई शक्तिकेन्द्रका कारण उपसभामुख निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई झट्का लागेको छ।
अन्य
हेर्दाहेर्दै तीनपाटनमा खेतीपाती!
उखु खेती हुन छाडेपछि कोलको बिजोक भयो; फेदीखोला नजिकैको हाम्रो कोल केही वर्ष त्यहीँ उसै रह्यो। पछि त्यो त्यहाँबाट उखलियो र कोल आँगनको एउटा कुनामा धेरै वर्ष अपहेलित अवस्थामा रह्यो। त्यस्तै बिजोक भयो हाम्रो पनि; हामी गुलियोका लागि फेरि मकैको ढोड चुस्ने अवस्थामा फर्किएका थियौँ।
अन्य
नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ कान्स फेस्टिभलमा छनोट
नेपाली निर्देशक अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा छनोट भएको छ।
अन्य
७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा, यी हुन् २९ प्रतिवादी
भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ।
अन्य
७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा, यी हुन् २९ प्रतिवादी
भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ।
अन्य
एक महिनामै दोस्रोचोटि ‘सरप्राइज’ भइन् रूबी ठाकुर
हर्क साम्पाङले उनलाई चकित तुल्याउँदै सांसदको जिम्मेवारी दिएका थिए, रास्वपाले पनि सरप्राइज नै दिँदै उपसभामुखको भूमिका दिन लागेको छ।

