काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

अन्य

नेपथ्यको क्यानडा टूर सुरू, पहिलो कन्सर्टमै उत्साहजनक उपस्थिति
अन्य

नेपथ्यको क्यानडा टूर सुरू, पहिलो कन्सर्टमै उत्साहजनक उपस्थिति

‘नेपथ्यको अघिल्लो क्यानाडा यात्रामा सहभागी हुन नपाएपछि यसपटक नछुटाउन निकै अघिदेखि तयारी गरेकी थिएँ,’ केयरगिभरका रूपमा कार्यरत सन्ध्याले कन्सर्ट हेरिसकेपछि भनिन्, ‘यति टाढा बसे पनि नेपालमै पुगेजस्तो अनुभूति भयो। यो मेरो जीवनकै महत्वपूर्ण अनुभव बनेको छ।’
विनोद भण्डारीले १८९ रन बनाएपछि आर्मीले कोशीविरूद्ध जोड्यो ३६२ रन
अन्य

विनोद भण्डारीले १८९ रन बनाएपछि आर्मीले कोशीविरूद्ध जोड्यो ३६२ रन

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुवै खेलमा कीर्तिमानी ब्याटिङ भएको छ।
९ वर्षपछि ‘पहाड’ लिएर आए तुलसी घिमिरे
अन्य

९ वर्षपछि ‘पहाड’ लिएर आए तुलसी घिमिरे

‘कुसुमे रूमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘बलिदान’, ‘देउता’, ‘दर्पण छायाँ’ लगायतका फिल्मबाट दर्शकको मन जितेका यी हस्ती नौ वर्षपछि नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन्।
आसिफको दोहोरो शतकमा एपिएफले जोड्यो प्रधानमन्त्री कप इतिहासमै सर्वाधिक योगफल
अन्य

आसिफको दोहोरो शतकमा एपिएफले जोड्यो प्रधानमन्त्री कप इतिहासमै सर्वाधिक योगफल

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले कीर्तिमानी योगफल जोडेको छ।
Scroll to Top